मगरात प्रज्ञा प्रतिष्ठानको आधिकारिक पोर्टल — ऐतिहासिक पहिचान, परम्परा र ज्ञानको प्रवर्द्धन।
मगरात क्षेत्रको मौलिक भाषा, लिपि, साहित्य र लोकवार्ताको सङ्कलन, अध्ययन तथा नियमित अनुसन्धानात्मक प्रकाशन।
पारम्परिक सङ्गीत, नृत्य, नाट्य कला, सांस्कृतिक सम्पदा र रैथाने प्रविधिको अभिलेखीकरण एवं संरक्षण।
ऐतिहासिक तथ्य, सामाजिक संरचना र भावी पुस्ताका लागि अध्ययन–अनुसन्धान कार्यशाला तथा गोष्ठी सञ्चालन।
मुसीकोट-३, रुकुम पश्चिम
मुसीकोट-१०, रुकुम पश्चिम
मुसीकोट-१०, रुकुम पश्चिम
मुसीकोट-१०, रुकुम पश्चिम
मुसीकोट-१०, रुकुम पश्चिम
| क्र.सं. | सदस्यताको प्रकार | प्रवेश / शुल्क (रु.) | सुविधा तथा योग्यता |
|---|---|---|---|
| १ | साधारण सदस्य | रु. ५००/- | वार्षिक नवीकरणयोग्य साधारण सदस्यता अधिकार। |
| २ | आजीवन सदस्य | रु. ५,०००/- | प्रतिष्ठानको आजीवन सदस्यता तथा साधारण सभाको पूर्ण मताधिकार। |
| ३ | मानार्थ सदस्य | निःशुल्क | विशिष्ट योगदान पुर्याएका व्यक्तित्वहरूलाई कार्यसमितिको निर्णय बमोजिम। |